२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल र मलेसियाबीच टी–२० सिरिजको दोस्रो खेल आज हुँदै

काठमाडौं । पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले सिरिजको दोस्रो खेलमा आज घरेलु टोलीको सामना गर्दैछ । क्वालालम्पुरस्थित वायुमास ओभलमा खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे सुरु हुनेछ । पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा मलेसियासँग ३ रनले पराजित नेपाल सिरिजमा १–० ले