© 2023
काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ भएको छ । भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो । भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ