© 2023
काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज १० विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार २०८२ प्रदान गरिएको छ । भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र समाजशास्त्रलगायत विधामा साधनारत विशिष्ट स्रष्टालाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारमा राष्ट्रियतर्फ एक लाख रुपैयाँ र प्रादेशिकतर्फ ५० हजार रुपैयाँ राशि रहेको छ । प्रज्ञा पुरस्कार समालोचनातर्फ प्रा डा अभि

काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार बैरागी काइँलालगायत लोकतान्त्रिक जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका स्रष्टाहरूले मुलुकमा फेरि आन्दोलन नहुने गरी