२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पारिवारिक र स्वास्थ्य कारण देखाउँदै नेपाल दलित संघका अध्यक्ष विश्वकर्माले…

काठमाडौं । नेपाल दलित संघका केन्द्रीय अध्यक्ष लोक बहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन् । उनले पारिवारिक तथा शारीरिक समस्याका कारण हाललाई जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको जनाउँदै राजीनामा पेश गरेका हुन् । विश्वकर्माले नेपाली कांग्रेस केन्द्रीय समितिको २०८० साउन १० गतेको निर्णय र २०८० असोज १३ गतेको पत्रअनुसार तत्कालीन