२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
नीजिक्षेत्रका प्रतिनिधी र रास्वपा सभापति लामिछानेबिच छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघले नेपालको आर्थिक अवस्था, लगानी वातावरण, निजी क्षेत्रका चुनौती तथा सम्भावनाबारे रास्वपा सभापति रवि लामिछाने सहित नेताहरुसंग छलफल गरेको छ । छलफलमा रास्वपा सभापति लामिछाने , दलका उपनेता गणेश पराजुली , सांसद तथा उद्योगी बिदुषी राणा , लगायत नीजि क्षेत्रका अगुवाहरुको सहभागीता रहेको छ ।