२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीजिक्षेत्रका प्रतिनिधी र रास्वपा सभापति लामिछानेबिच छलफल



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघले नेपालको आर्थिक अवस्था, लगानी वातावरण, निजी क्षेत्रका चुनौती तथा सम्भावनाबारे रास्वपा सभापति रवि लामिछाने सहित नेताहरुसंग छलफल गरेको छ ।

छलफलमा रास्वपा सभापति लामिछाने , दलका उपनेता गणेश पराजुली , सांसद तथा उद्योगी बिदुषी राणा , लगायत नीजि क्षेत्रका अगुवाहरुको सहभागीता रहेको छ ।

तस्बिर -प्रदिप राज वन्त/ रासस