© 2023
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला क्रिकेटरको ग्रेडिङ सार्वजनिक गरेको छ । क्यानले बुधबार सार्वजनिक गरेको ग्रेडिङ अनुसार, ग्रेड 'ए'मा राष्ट्रिय महिला टिमकी कप्तान इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री र सीता राना मगर परेका छन् । सिनियर टिमकी कप्तान इन्दु वर्मासहित पुजा, पूर्व कप्तान रुविना क्षेत्री र