२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालविरुद्ध उज्बेकिस्तानको सुरुवाती दबाब, २–० को अग्रता

काठमाडौं। एएफसी महिला एसियन कप २०२६ को छनोट अन्तर्गत समूह ‘एफ’ मा भएको खेलमा नेपाल उज्बेकिस्तानसँग २–० गोलले पछि परेको छ। खेल सुरु भएको दोस्रो मिनेटमै उज्बेकिस्तानले पहिलो गोल गर्दै अग्रता बनायो। त्यसपछि ११ औं मिनेटमा दोस्रो गोल थप्दै नेपालमाथि दबाब कायम राख्यो। यो खेल जित्ने टोलीले एसिया कप २०२६