© 2023
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित विभिन्न क्षेत्रमा सञ्जालीय ठगी (नेटवर्किङ फ्रड) मा फसेका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ। भारतस्थित नेपाली राजदूतावास, नयाँ दिल्लीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभनमा पारेर नेपाली नागरिकहरूको श्रम शोषण तथा ठगी भइरहेको सूचनाका आधारमा उद्धार अभियान सञ्चालन गरिएको हो। राजदूतावासले उत्तर