५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपा एसको केन्द्रिय सदस्यहरुको कार्यविभाजन आईतवार हुने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी कार्ययोजना र पार्टीका केन्द्रिय सदस्यहरुको कार्यविभाजन छलफल भएको छ । शुक्रवारबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा जारी बैठकमा आगामी कार्ययोजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरुले बोल्ने क्रम जारी रहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो । उहाँकाअनुसार पार्टीका केन्द्रिय सदस्यहरुको कार्यविभाजन

नेकपा एस : चुनावमा नफापेकी रामकुमारी

पाटीको सचिव रहँदै आएकी उनले उपाध्यक्षमा दाबेदारी दिएकी थिइन् । तर माधवकुमार नेपाल निकट नेताहरुले नै उनलाई हराउन सहयोग गरेको

नेकपा एसको पदाधिकारीमा को को विजयी भए- परिणाम सहित

महिला उपाध्यक्षमा जयन्ती राई विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री हुनु भयो ।

नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत…

नेकपा एकीकृत समाजवादीको महाधिवेशनले लोकतान्त्रिक अभ्यासको पुरै बेवास्ता गरेको छ ।

पदाधिकारीमा सय र केन्द्रीय सदस्यमा ८ सयको आकांक्षा !

एकीकृत समाजवादीको भावी नेतृत्वमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको दाबी छ ।

अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित

माधवकुमार नेपालले महासचिवमा राजेन्द्र पाण्डेलाई अगाडि सार्ने तयारी गरिरहँदा घनश्याम भुसालले प्रकाश ज्वालालाई उम्मेदवार बनाउने तयारी गरेका छन् ।

२ सीट स्वीकार्दै राष्ट्रियसभा चुनावमा जाने नेकपा एसको निर्णय

राष्ट्रियसभाको चुनावमा नेकपा (एकीकृत समाजवादी)ले अन्ततः २ सीटमै चित्त बुझाउने भएको छ ।

पार्टीभन्दा मन्त्री शक्तिशाली

नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई