२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निहारिकाको बच्चा र आरोपी शिवराजको डीएनए ‘म्याच’

काठमाडौं । निहारिका राजपूतका छोराको डीएनए आरोपी शिवराज श्रेष्ठसँग मिलेको छ । उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए ‘म्याच’ भएको पुष्टि गरे । निहारिकाले आफूमाथि शिवराजले करणी गरेर बच्चा जन्मिएको आरोप लगाउँदै आएकी छन् । उनको माग अनुसार दुई महिनाअघि बच्चा र आरोपीको डीएनए

उच्च अदालतको आदेशः निहारिकाको छोरा र आरोपीको डीएनए टेस्ट गराउनु

‘कुमारी आमा’ का रुपमा परिचित निहारिका राजपूतको बच्चा र आरोपि शिवराज श्रेष्ठको डीएनए टेस्ट गर्न उच्च अदालत जनकपुरले आदेश दिएको