© 2023
काठमाडौँ । काठमाडौ महानगरापालिका प्रमुख बालेन साहले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारत निहारिका राजपुतसँग भेटघाट गर्नुभएको छ । एक सातादेखि न्याय माग्दै आमरण अनशनमा बसेकी निहारिका राजपुतले शुक्रबार राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर आत्मदाह प्रयास गर्नुभएको थियो । शरीरमा पेट्रोल खन्याएर आत्मदहाको प्रयास गर्नुभएकी राजपुतलाई त्यहाबाट उद्धार गरी प्रहरीले