२४ मंसिर २०८२, बुधबार
,
Latest
खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा पहिचान पक्षधर ३ घटक समाहित स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ प्रभु बैंकका रेमिट्यान्स प्रमुख शाक्य पक्राउ बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?
नायिका निरुता सिंहले गरिन् बिहे

काठमाडौँ । नेपाली चलचित्रकी अभिनेत्री निरुता सिंह विवाह बन्धनमा बाँधिएकी छन् । उनले भारतीय नागरिकसँग विवाह गरेकी हुन् । बिहीबार बिहे गरेकी उनले शनिबार सामाजिक सञ्जालमा पतीसहितको तस्बिर सार्वजनिक गरेकी छन् । उनले भारतको मुम्बई निवासी सञ्जिभ गुलाटीसँग लगन गाँठो कसेको जनाएकी छन् ।