१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अस्ट्रेलिया उडेका गायक नितेशजंगलाई किन हङकङबाटै काठमाडौँ फर्किनुपर्यो ?

काठमाडौँ । एक सांगीतिक टूरका लागि अस्ट्रेलिया उडेका गायक नितेशजंग कुँवर हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाटै काठमाडौँ फर्किएका छन् । ‘द रिबर्थ’ टुरका लागि अस्ट्रेलिया उडेका उनी हङकङ ट्रान्जिटमा पासपोर्ट हराएपछि काठमाडौँ फिर्ता भएका हुन् । ६६ घण्टा ट्रान्जिटमै बिताउनुपरेका उनले पासपोर्ट खोजीका लागि हङकङ विमानस्थल र नेपाली कन्सुलेटको मद्दत मागेका थिए