२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुरुङ मार्गबाट २२ सय यात्रु काठमाडौं भित्रिए

चितवन । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आएको पहिरोका कारण काठमाडौं भित्रिने सडक अवरुद्ध भएपछि बिच बाटोमै रोकिएका यात्रुलाई सुरुङ मार्गबाट काठमाडौं पठाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले काठमाडौँ प्रहरीसँग समन्वय गरेर अलपत्र यात्रुहरुलाई शनिबार र आज आईतबार सुरुङ मार्गको प्रयोग गरी काठमाडौं पठाएको धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद