८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
न्यायाधीश साहको मुद्दाको सक्कल फाइल झिकाउन आदेश,डमी निवेदक भएको दाबी

काठमाडौ । सर्वोच्च अदालतले बर्खास्तमा पर्नुभएकी उच्च अदालत तुल्सीपुरकी न्यायाधीश रेणुका साहको मुद्दामा सक्कल फाइल झिकाउने आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शाहलाई नियुक्ति दिने समयमा भएको निर्णय र पदबाट हटाउने निर्णय झिकाउन आदेश गरेको हो । आदेशमा भनिएको छ, “मिति २०७९ असार २४ मा न्यायपरिषद्बाट गरिएको