२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नक्सालस्थित होटेल क्राउन प्लाजामा एक युवतीको मृत्यु, २ पक्राउ

काठमाडौँ । काठमाडौँको नक्सालस्थित होटेल क्राउन प्लाजामा एक युवतीको मृत्यु भएको छ । उनको आगोबाट जलेर मृत्यु भएको हो । चाबहिल बस्ने २३ वर्षीय उनको आगोबाट जलेपछि उपचारका क्रममा मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा होटेलका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।