२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?
नक्सालस्थित होटेल क्राउन प्लाजामा एक युवतीको मृत्यु, २ पक्राउ

काठमाडौँ । काठमाडौँको नक्सालस्थित होटेल क्राउन प्लाजामा एक युवतीको मृत्यु भएको छ । उनको आगोबाट जलेर मृत्यु भएको हो । चाबहिल बस्ने २३ वर्षीय उनको आगोबाट जलेपछि उपचारका क्रममा मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा होटेलका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।

गहनापोखरीमा खोजियो टुँडालदेवीको गहना

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ५ स्थित गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिएको छ । टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक