५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धान झार्ने थ्रेसर मेसिनले किसानलाई सजिलो

कमलामाई । धान थन्काउन सजिलो भएपछि सिन्धुलीमा थे्रसर मेशिनको प्रयोग बढेको छ । यसअघि धानका बिटा बाँधेर खलामा लैजाने या खेतका गरामा नै खलो बनााएर मानिसले धान झार्ने गरेकामा अहिले यो मेशिनका कारण पाकेको धान झार्न सजिलो र छिटो पनि भएको छ । यसकारण यहाँका किसानका बीचमा यो मेशिन लोकप्रिय

धान थ्रेसरमा परेर एक महिलाको मृत्यु

कैलाली । कैलालीमा धान थ्रेसरमा परेर एक जनाको आज मृत्यु भएको छ । कैलारी गाउँपालिका –३ भर्रीटोलका बुथराम चौधरीको ४५