१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धरहरा अर्थात ‘सेतो टावर’मा पार्किङ बन्द हुँदैन, निर्माण सम्पन्न नभई…

काठमाडौं । काठमाडौ महानगरपालीका प्रमुख बालेन साहले तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउनु पर्ने बताउनु भएकाे छ । मेयर साहले संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी रहेको