© 2023
काठमाडौँ । सञ्चालनमा ल्याएको तीन महिना नबित्दै धरहरा फेरि बन्द भएको छ । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको हो । लिफ्ट बिग्रिएर केहि दिनअघिदेखि बन्द गरेको र बनेपछि सञ्चालनमा आउने सहरी विकास भवन निर्माण विभागले जनाएको छ । २०७२ को भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको थियो
सर्वसाधारणका लागि खुला गरिएपछि आज पहिलो दिन धरहरा चढ्नेहरुको भीड लागेको छ ।
संविधान दिवसको अवसरमा धरहरा अस्थायी रूपमा सर्वसाधारणका लागि निःशुल्क खुला गरिने भएको छ ।
उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?
हालसम्म धरहरा क्षेत्रका संरचना निर्माणको ८२ प्रतिशत भौतिक प्रगति भएको छ । ६९ प्रतिशत वित्तीय प्रगति भएको पनि जनाइएको छ
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले काम नै नसकिएको धरहराको उद्घाटन गरिए पनि हालसम्म सञ्चालनमा आउन नसकोमा