© 2023
काठमाडाैँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न अस्वीकार गरेका छन्। सरकार र मृतकका परिवारबीच सातबुँदे सहमति भए पनि सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्दै आफन्तले शव बुझ्न नमानेका हुन्। शुक्रबार दिउँसो शव बुझेर पोस्टमार्टमपछि अन्त्येष्टि गर्ने सहमति भएको थियो। तर, आफूहरूलाई दबाबमा