२५ मंसिर २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
देउवा सचिवालयकाे स्पष्टीकरण : पानीको ट्यांकीलाई पैसाको भनेर अफवाह फैलाइयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले भदौ २४ गते जेनजी युवाहरुको प्रदर्शनका नाममा देउवा निवासमा आक्रमण हुँदा अत्यधिक पैसा भेटिएको कुरा सत्य नभएको प्रष्टीकरण दिएको छ । देउवा निवासमा भएको आक्रमणपछि सामाजिक सञ्जालमा पैसाको सुरुङ भेटिएको भन्दै भिडियोहरू सार्वजनिक भएका थिए । त्यसपछि देउवाको सचिवालयले त्यसको खण्डन गरेको