१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?
मलाई नेतृत्वको मोह छैन: दुर्गा प्रसाइँ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाइँले आफूलाई भावी सरकारको नेतृत्वका लागि कुनै मोह नरहेको स्पष्ट गरेका छन् । प्रधान सेनापति अशोकराज सिग्देलसँग भावी सरकार निर्माणका सन्दर्भमा जंगी अड्डामा दिनभरजसो छलफलमा जुटेका प्रसाइँले काठमाडौंका मेयर बालेन शाह वा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीमध्ये जोसुकैको नेतृत्वमा बन्ने सरकालाई पूर्ण समर्थन गर्ने पनि