© 2023
त्रिशूली । नुवाकोटको प्रमुख धार्मिक स्थल दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको बढ्दो आवागमनसँगै मन्दिरमा सङ्कलित भेटीको आम्दानी उल्लेख्य वृद्धि भएको छ । दुप्चेश्वर महादेवको दर्शन गर्न आउने भक्तजनबाट हालै सम्पन्न आर्थिक वर्ष २०८१/८२ मा रु एक करोड ४४ लाख ८० हजार भेटी सङ्कलन भएको दुप्चेस्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले

त्रिशूली । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ । ‘जे माग्यो त्यो