© 2023
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३२ जडिबुटीमा रोकिराखेको बसको पछाडि स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको छ । जडिबुटीको आकाशेपुलनजिकै रोकिएको बा.प्र ०१–००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसको पछाडि आज बिहान करिब तीन बजेतिर लु.४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको हो । कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको स्कुटर बसमा