२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः…

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धानमा थुनामा रहेका प्रतिवादी दीपक भट्ट र सुलभ अग्रवालको अनुसन्धान म्याद फेरि थप गरिएको छ। विशेष अदालतका अनुसार दीपक भट्टको हकमा आठौँ पटक र सुलभ अग्रवालको हकमा नवौँ पटक अनुसन्धानका लागि थुनामा राख्ने अवधि थप गर्न अनुमति दिइएको हो। विशेष अदालतका सदस्य न्यायाधीश