९ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप



अ+ अ-

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धानमा थुनामा रहेका प्रतिवादी दीपक भट्ट र सुलभ अग्रवालको अनुसन्धान म्याद फेरि थप गरिएको छ।

विशेष अदालतका अनुसार दीपक भट्टको हकमा आठौँ पटक र सुलभ अग्रवालको हकमा नवौँ पटक अनुसन्धानका लागि थुनामा राख्ने अवधि थप गर्न अनुमति दिइएको हो।

विशेष अदालतका सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले अनुसन्धानलाई निरन्तरता दिन आवश्यक भएकाले म्याद थप गर्ने आदेश दिएको अदालतले जनाएको छ।

सम्बन्धित निकायको अनुरोधमा दुवै प्रतिवादीलाई थप समय उपलब्ध गराइएको हो। अनुसन्धानको प्रगतिअनुसार आगामी कानुनी प्रक्रिया अघि बढाइने बताइए