© 2023
काठमाडौँ। नेपाली 'अल्ट्रा ट्रेल' रनर दावा तामाङले फ्रान्समा हुने युएमटीबी वल्र्ड सिरिज (फाइनल) मा प्रतिस्पर्धा गर्ने भएका छन् । अगष्ट २८ तारिखमा हुने सिरिजको १ सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्न दावा मंगलबारै फ्रान्स प्रस्थान गरेका छन् । गत वर्ष अस्ट्रेलियामा भएको कोस्की १०० अल्ट्रा÷ट्रेल कोसियुस्को (युटीएमबी) मा गरेको प्रदर्शनका आधारमा