२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म हुने

काठमाडौं । दसौं राष्ट्रिय खेलकुद २०८२ साल फागुन १ देखि ७ गतेसम्म हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष माननीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको परिषदको १२३ औं बोर्ड बैठकले कर्णाली प्रदेशमा दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो