२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकामा भव्यरुपमा मनाइयो ‘दशैँ डे’

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्यको संसदले पारित गरी गभर्नर वेज मुरले प्रोक्लोमेसन जारी गरी गत वर्ष देखि आधिकारिक रुपमा मनाउन थालिएको दशैं डे कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । विविधता र दशैं भन्ने मुख्य नाराका साथ मनाइएको उक्त कार्यक्रममा अमेरिकाका प्रभावशाली सिनेटर क्रिस भ्यान होलेन, मेरिल्याण्ड राज्यकी डेपुटी गभर्नर