१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्वाचनबारे प्रधानमन्त्री कार्कीले आज दलहरूसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेको चुनावका विषयलाई लिएर आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । निर्वाचन आयोगमा दर्ता रहेका सम्पूर्ण दलहरुलाई सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिने