© 2023
लेबनान। दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा आईतवार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । लेबनानको जनस्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार उक्त हताहती भएको हो । मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रकाअनुसार नबातिए अल–फौकामा दुई जनाको मृत्यु र दुई जना घाइते

काठमाडौँ। इजरायली रक्षा बल (आईडीएफ) ले शनिवार एक विज्ञप्ति जारी गर्दै विगत २४ घण्टामा दक्षिणी लेबनानका विभिन्न ५० स्थानमा रहेका