© 2023
रसुवा। रसुवास्थित भोटेकोशी नदीमा बुधवार आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका तटीय क्षेत्रहरूमा ठूलो क्षति पुगेको छ । बाढीले रसुवादेखि चितवनसम्मको तटीय क्षेत्रमा असर पु¥याउनुका साथै कतिपय स्थानहरू डुबानमा परेपछि जनजीवन प्रभावित बनेको हो । बाढीका कारण सडक तथा बजार क्षेत्रमा जम्मा भएको हिलो र लेदो पन्छाउने कार्य अहिले