© 2023
काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या क्याम्पसकी प्रध्यापक भगवती सेढाइले नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउनेभन्दा उपलब्ध सम्भावनालाई पहिचान गर्दै आशा र आत्मविश्वास बढाउनुपर्ने बताएकी छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा शिप र उद्यमशीलताको खाडल पुर्ने’ संवादमा