१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डुरान्ड कपः आर्मी भारतको चेन्नाइयीनसँग पराजित

काठमाडौँ । त्रिभुवन आर्मीले एफसी डुरान्ड कप फुटबलमा आफ्नो दोस्रो खेलमा पराजय बेहोरेको छ । गुहावाटीस्थति इन्दिरा गान्धी एथ्लेटिक स्टेडियममा सोमबार भएको खेलमा ए डिभिजन क्लब आर्मी भारतको आइएसएल क्लब चेन्नाइयीन एफसीसँग ३–० ले पराजित भएको हो । चेन्नाइयीनले पहिलो हाफमा दुई र दोस्रो हाफमा १ गोल गर्यो । फारुख