© 2023
काठमाडौं। ‘तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता’ को तेस्रो संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । प्रतियोगिताको फाइनल चरणमा ६ पुरुष र ६ महिला गरी १२ जना खेलाडी प्रवेश गरेका छन् । पुरुषतर्फ एक विदेशी आरोही पनि फाइनलमा पुगेका छन् । नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल