© 2023
जन्मेर कोखमा कसैको हुर्कन्छ काखमा कसैको भाग्यको लेखा कस्तो भावीले के लेखि दियो चलचित्र चिनोको लागी, तुलसी घिमिरेको रचना, रणजीत गजमेरको संगीत र नारायण गोपालको स्वर रहेको गीत जस्तै छ हुम्लाकी स्तुतीको जिन्दगी पनि । २०७८ पुस २९ को चिसो बिहानीमा हुम्लाको अदानचुली–५ की ३२ वर्षीया गौरा छत्यालले घरमै जन्म

मानिस मरेपछि मात्र उपचार खोज्ने यो समाज कहिल्यै सुध्रिएन । यस्ता बेसहाराको लागि सरकार त हुनुपर्ने खोइ कसले हेर्ने हो