© 2023
रुपन्देही। रुपन्देहीको गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा बुधबार दुर्गा मूर्ति विसर्जनका क्रममा तीन जनाको डुबेर मृत्यु भएको छ। मृतकहरू मायादेवी गाउँपालिका–१ का अजय हरिजन (१३), दीपु हरिजन (१५) र रोहित हरिजन (२८) रहेका छन्। प्रहरीका अनुसार दिउँसो करिब ३ बजे दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा विसर्जन गर्ने क्रममा उनीहरू