१४ बैशाख २०८२, आईतवार
April 27, 2025 Sunday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 15.31

Wind: 1.03

Humidity: 94

Latest
बस दुर्घटनामा तीन जनाको  मृत्यु राप्रपा नेपालको भोलिको कार्यक्रम रत्नपार्कको शान्तीबाटिकामा, सबै राजाबादी हरु एउटै मञ्चमा हुने सुदूरपश्चिमको विकासका लागि राष्ट्रिय गौरव तथा रूपान्तरणकारी आयोजना आवश्यक ‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’ तीनकुने घटना: रवीन्द्र र दुर्गा सहित २४ जनालाई ७ दिन म्याद थप नवदुर्गा जात्रा सम्पन्न शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ: गगन थापा हतकडीसहित अभियुक्त फरार बैङ्किङ कसूरसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत पूर्वसांसद डङ्गोलको निधनमा शोक प्रस्ताव पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?
बिमान दुर्घटनाअपडेट: दुर्घटनास्थलमा पुगे सुरक्षाकर्मी

म्याग्दी । तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ । चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन् ।

सम्पर्कविहीन जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

हराइरहेको तारा एयरको ट्विनअटर भेटिएको छ नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार तारा एयरको दुर्घटनाग्रस्त जहाज ल्याकुखोलाको मुहानमा फेला परेको

जलिरहेको अवस्थामा देखा पर्यो तारा एयरको विमान

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको–२ लारीकोटभन्दा

स्थानीय भन्छन्- ‘औसतभन्दा कम उचाइमा पटकपटक घुमेको थियो जहाज’

बलेवा । पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको नाइन एन एइटी ट्विनअटर विमान आज बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको

सम्पर्कविहीन तारा एयर : सेनाको हेलिकप्टर मुस्ताङको नर्सिङ गुम्बामा अवतरण-…

सम्पर्कविहीन भएको तारा एयरको विमान खोजी गर्न अहिले नेपाली सेनाको हेलिकप्टर मुस्ताङको नर्सिङ गुम्बामा अवतरण गरेको छ ।सो स्थानबाट नेपाली

सम्पर्कविहीन विमानको खोजी जारी छः तारा एअर

आइतबार बिहान पोखरा देखि जोमसोम उडान भर्दा सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी जारी रहेको छ ।

सम्पर्कविहीन तारा एयरको विमानमा एकैघरका चार जना

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा एकै परिवारका चार जना यात्रु रहेको पाइएको छ । सम्पर्कविहीन सो

सम्पर्कविहीन तारा एयरको विमान खोज्न गएको हेलिकप्टरबाट देखिएको मौसम यस्तो…

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न अहिले सोही एयरलाइन्सको ड्र्यागन हेलिकप्टर अहिले विमान दुर्घटना

सम्पर्कविहीन तारा एयरको विमान खोज्न गएको हेलिकप्टर र मौसमको अवस्था…

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न अहिले सोही एयरलाइन्सको ड्र्यागन हेलिकप्टर अहिले विमान दुर्घटना

सम्पर्कविहीन तारा एयरको विमानमा अर्का विमानचालक यात्रुका रुपमा थिए

पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन तारा एयरको ९ एन एईटी ट्विनअटर विमानमा अर्का विमानचालक पनि रहेका थिए । यद्यपि उनी

क्याप्टेन घिमिरेले जोमसोम टावरसँग हावाको गति सोधेका थिए, लगत्तै विमान…

जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माले जहाजका पाइलट प्रभाकर घिमिरेले लेतेमाथिको आकाशबाट अन्तिमपटक कुरा गरेको बताए । पाइलट घिमिरेले

सम्पर्कविहीन विमान खोज्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो

पोखरा देखि जोमसोम उडान भर्दा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ ।

जोमसोममा अवतरण हुन नसक्ने भएपछि पोखरा नै फर्कंदै थियाे विमान…

लेते नजिक पुगेपछि १२ हजार ८०० मिटरको उचाइमा निकै बाक्लो बादल रहेको कारण घिमिरेलले विमानलाई पोखरा तर्फ डाइभर्ट गराउने प्रयास

तारा एयरको जहाज लेते माथिको पहाडमा दुर्घटना भएको आशंका- यात्रुको…

पोखरा देखि जोमसोम उडेको तारा एयरको जहाज मुस्ताङको लेते माथिको पहाडमा दुर्घटना भएको छ ।

पोखराबाट मुस्ताङ उडेको तारा एयरको ट्विनअटर विमान सम्पर्कविहीन

१९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखरा बिमानस्थल बाट उडेको जहाज सम्पर्कविहीन भएको हो । जहाजबारे खोजविन