© 2023
एजेन्सी । १८ वर्षीय भारतीय ग्रान्डमास्टर डी गुकेशले बिहीबार सिंगापुरमा भएको विश्व चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । उनले फाइनलमा डिफेन्डिङ च्याम्पियन चीनका डिङ लिरेनलाई ७.५–६.५ ले हराए । गुकेश यति कम उमेरमा उपाधि जित्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । यसअघि सन् १९८५ मा रुसका ग्यारी कास्पारोभले २२ वर्षको