६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल प्रहरीका १ सय ४१ जना डीएसपीको सरुवा, को–कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका १ सय ४१ जना प्रहरी नायव उपरीक्षकको एक साथ सरुवा भएको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले डीएसपीहरुको सरुवा गरेका हुन् । चैत महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ