१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डिशहोमको नयाँ सेवा,आई टिभी सञ्चालन

काठमाडौं । डिस मिडिया नेटवर्कले आई टिभीको सेवा सुरू गरेको छ । इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले आई टिभीको सेवा शुभारम्भ गरेको जनाएको छ । डिआई टिभीको नाममा यो सेवाको सुरुवात भएको जानकारी दिन पाउदा