© 2023
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सांसद सुनील शर्मा पक्राउ परेका बारे संसद सचिवालयलाई जानकारी गराउन लागेको छ । शर्मालाई पक्राउ गरिएको बारे जानकारी समेटिएको पत्र बोकेर सीआईबीका एसपी नवराज अधिकारी संसद सचिवालय पुगेका हुन् । नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा फौजदारी कसुरमा कुनै सांसद पक्राउ परेमा