© 2023
एजेन्सी । धेरै पटक जानकारीको अभावमा मानिसहरु यस्ता कामहरु गर्छन्, जसको सत्यताले मानिसहरु अचम्ममा पर्छन् । भारतको मध्य प्रदेशको धार जिल्लाको पडल्या गाउँमा मानिसहरूले वर्षौंदेखि गोल ढुङ्गाको पूजा गर्दै आएका थिए । गाउँलेलाई यी कुनै देवताको शिला हो भन्ने लागेको थियो तर अहिले सत्यता सबैको अगाडि आएको छ । उनीहरु