© 2023
काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका विषयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको वार्ता सकरात्मक भएको छ । २०२२ फेब्रुवरीदेखि जारी रुस–युक्रेन युद्धविरामका लागि अमेरिकाको ह्वाइट हाउसमा भएको वार्ता सकारात्मक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बैठकमा सम्बोधन गर्दै भने, ‘हामी