४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रोवन र प्राचीलाई टेबलटेनिसमा स्वर्ण

काठमाडौँ। दुई भारतीय खेलाडी टिस्टा तोर्सा टेबलटेनिस क्लबका श्रोवन पाउल र दार्जिलिङ टेबलटेनिस एसोसिएसनकी प्राची घोषले सातौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा आज स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको यु–१६ सिङ्गल्सको ब्वाइजमा श्रोवन र गल्र्समा प्राची पहिलो भएका हुन् । ब्वाइज फाइनलमा श्रोवनले एभीएम टेबलटेनिस