२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जिम्बावे ‘ए’विरुद्ध नेपालको सानदार जित

काठमाडौं । नेपालले तेस्रो टि२० अभ्यास खेलमा जिम्बावे एलाई ८ विकेटले हराएको छ । जितको लागि १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालको जितमा ओपनर तथा विकेटकिपर आसिफ शेख ८७ रनमा अविजित रहे । उनले ५४ बलमा १३ चौका