© 2023
झापा । चट्याङ लागेर हल्दिबारी गाउँपालिकाको एक युवाको मृत्यु भएको छ । आइतबार राति अविरल वर्षासँगै परेको चट्याङ लागेर हल्दिबारी गाउँपालिका–२ राइटोल निवासी २६ वर्षीय युवा भेना हास्दाको मृत्यु भएको हो । उहाँलाई राति घरबाट शौचालय जान बाहिर निस्किएको अवस्थामा चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका

सत्ता गठबन्धनले माधव पक्ष र माओवादी केन्द्रलाई पहिले एमालेले निकै मतान्तरमा चुनाव जितेका र एमालेकै प्रभाव क्षेत्रबाट एक वा दुई