• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
मध्यरातमा झरनाको स्टाटसः चलचित्र चल्न नदिने अवस्थाले मर्नु न बाँच्नु…

काठमाडौँ । चलचित्र ‘एक भगवत् गीता’लाई चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएपछि विवाद बढ्दो छ । धार्मिक संगठनहरूले फिल्मको नाम फेर्न दबाब दिएपछि विकास बोर्डले सेन्सर अनुमति दिन रोक लगायो । यसैबीच फिल्मकी निर्देशक झरना थापाले मध्यरातमा फसबुकमा एक पोस्ट गरेकी छन् । पोस्टमा उनले आफू फिल्ममा अनावश्यक हस्तक्षेपले निम्त्याएको